ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने
साउन १९, काठमाडौं। ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ। यसका लागि बैंक र नगरपालिकाबीच सहमति भएको छ।तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल र...