सामाजिक सुरक्षा कार्यक्रममा व्यवधान सिर्जना नगर्न जिफन्टको खवरदारी
साउन ८, काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा व्यवधान सिर्जना नगर्न खवरदारी गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेर असल श्रम...