नबिल आइ कार्डको निवेदन वेबसाइटबाटै दिन मिल्ने, कार्ड नजिकको शाखाबाट लिन सकिने
जेठ ३, काठमाडौं । नबिल बैंकले वेबसाइटमार्फत् नबिल आइ कार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ। यो सुविधामार्फत बैंकमा खाता भएका ग्राहकले वेबसाइटमा नबिल आइ कार्ड सेक्सनमा 'अप्लाइ नाउ'...