बजेटबारे १७ बुंदे धारणा सार्वजनिक गर्दै चेम्बरले भन्यो ‘कार्यान्वयन कसरी हुन्छ हेर्न जरुरी’
जेठ १७, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय-व्ययको सार्वजनिक वक्तव्य सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सले बजेट निजी क्षेत्र मैत्री रहेको तर यसको कार्यान्वयनमा चुनौती...