सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने जेठ र असारको योगदान रकम सरकारले जम्मा गरिदिने
जेठ १५ , काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले २०७८ जेठ र असारमा गर्नुपर्ने रकम सरकारले जम्मा गरिदिने भएको छ । सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...