अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि बन्द गर्ने निर्णय
वैशाख १९, काठमाडौँ । सरकारले सोमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति...