निषेधाज्ञामा रोकिएन पुनःनिर्माण
शर्मिला पाठक । वैशाख ३०, काठमाडौँ (रासस)। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदा पुनःनिर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण...