नेप्से परिसूचक ६१.०५ अंकले बढ्याे, २ अर्ब ७३ करोडमाथिको कारोबार
साउन ८, काठमाडौँ | मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन आइतबार नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ बिन्दुमा पुगेर रोकिएको छ ।
शुक्रबार सांझ राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछी...