भदौ १६, काठमाडौँ | बिहीबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम...