जेठ २६, काठमाडौँ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले...