माघ १३, काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...