नारायणगढ– मुग्लिन सडकखण्ड: भोलि र पर्सी सवारी निर्वाध रुपमा चलन पाउने
पुस २९, काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत भोलि शनिबार र पर्सि आइतबार सवारी नरोकिने भएका छन् । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै...