आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउँछु : प्रधानमन्त्री दाहाल
फागुन १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने बताएका छन् । आज ललितपुरको च्यासल रंगशालाको उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।उनले...