भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ
मङ्सिर १६, काठमाडौँ | इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ।निगमका अनुसार आइओसीले...