प्रत्येक दिन रोजगारीका लागि विदेशिन्छन् २१ सय नेपाली, ५ जना फर्कन्छन् बाकसमा !
चैत १४, काठमाडौँ । प्रत्येक दिन २१ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गर्छन् ।
रोजगारी खोज्दै विदेशी भूमि पुग्ने यस्ता नेपालीमध्ये प्रत्येक दिन औसतमा करिब ५ जना काठको...