मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै
अनिल अधिकारी । क्वालालाम्पुर । मलेसिया रोजगारमा लामो समयदेखि चल्दै आएको मेडिकल सिन्डिकेटलाई निरन्तरता दिने गरि प्रयास स्वरूप भ्रम छर्ने काम भईरहेको पाइएको छ । मलेसियाले नेपाली कामदार सहित आप्रवासी...