एसएसडब्लु कार्यविधि स्वीकृत भएसँगै नेपालबाट बार्षिक २० हजार कामदार लैजादै जापान, कुन सिप भए जान पाइन्छ ?
फागुन १३, काठमाडौँ | अब नेपाली युवा कामदार भिसामा जापानमा जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि...