क्रोएसिया, माल्टा र रोमानिया पठाइदिने भन्दै बिज्ञापन गर्ने कन्सल्टेन्सीमा छापा (भिडियो सहित)
जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभाग ताहाचलले कलंकीस्थित एक एजुकेसनल कन्सल्टेन्सीमा आकस्मिक छापा मारेको छ ।
शैक्षिक परामर्शको उदेश्य लिएर खोलिएको कलंकी स्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिले सामाजिक संजाल मार्फत...