साउदीमा २२ वर्ष जेलपछि सन्तबहादुरलाई दिईयो मृत्युदण्ड
जेठ २०, काठमाडौँ । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल.जीवन बिताईरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका सन्तबहादुरलाई गत मृत्युदण्ड दिइएको छ ।
नेपाल र साउदी सरकारले मृत्युदण्डको फैशला सुनाइएपछि...