म्यानपावरद्वारा मलेसियाको डिमाण्डमा बिचौलिया निषेधको नाटक !
जेठ १७, काठमाडौँ । फ्री भिसा फ्री टिकट भन्दै मलेसियाको डिमाण्डको विज्ञापन दिएको काठमाडौँ स्थित मेरिडियन ओभरसिजमा रोजगारको प्रक्रियामा पुग्नेहरुलाई डिमाण्ड आएकै छैन भन्दै म्यानपावरले फर्काउने गरेको गुनाशो आईरहेका छन्...