Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: साहित्य

‘फेसबुक कमेन्ट पछिको लभ’

छि…… तिमी यस्तो छौ भन्ने सोचेको पनि थिइन । आखिर आफ्नै हैसियत देखायौ है । धिक्कार छ मलाई तिमीजस्तो निच मान्छेलाई चिन्न भूल गरेछु । हरे.. कुरा के हो पहिला त्यो त भन । म आदेशात्मक तर नरम भावमा बोल्छु । किन यति आवेशमा बोलीरहेकी छौं ? आन्जानमा मेरो त्यस्तो केही कमी कमजोरी भएको हुनसक्छ । मलाइ थाहा छैन तर के गल्ति गरे त्यो त बुझ्न पाउ । मेरो बोली सकिएको थिएन । उ फेरी रुखो भाषामा भन्छे । भयो अव सकियो । यो भन्दा बढि सुन्नु छैन मलाई । फोन कट्छ । म छक्क पर्छु । हेरेको हेरै हुन्छु ।

दार्चुलामा पहिलो पटक गजल बाचन कार्यक्रम

पंकज धामी/माघ ८, दार्चुला । सहित्य समाज दार्चुलाको आयोजना तथा नयाँ नेपाल एफ एमको साहित्यिक कार्यक्रम गजल गंगाको सह आयोजनामा शनिबार दार्चुला खलंगामा गजल बाचन कार्यक्रम गरिएको छ । 

विरलै साहित्यिक जमघट हुने खलंगामा शनिबार भने केहि समय निकै साहित्यिक माहोल बेनेको थियो । 

गुल्मीका एक व्यक्तिले ५८ पुरा गरे पिएचडी गर्ने धोको

प्रेम सुनार/माघ ६, गुल्मी । ५७ वर्ष पुरा गरी ५८ बर्षमा पाईला टेकेको बेला गुल्मीका एक जना व्यक्तिले पिएचडी गर्ने धोको पुरा गरेका छन् । 

आँपचौर–४ का

पुस्तक समिक्षा: सिर्जनाको बिहानीबाट उदाईन विदेहा


माघ ४, काठमाडौँ । नेदरल्यान्ड स्थित अन्तराष्ट्रिय बालबालिका कला संग्रहका संस्थापक राफायल गोल्डिनका अनुसार, “बालबालिका मानवताका भविष्य हुन् । 

आभास गर्न नसकेको वेला

– रोशन पोखरेल 

आभास गर्न नसकेको वेला, हृदयले तिमीलाई खोजेको छ

मुटु आगोको ज्वाला माथी, कोमल तिम्रो हात रोजेको छ ।।

लेख्न खोज्छु कलम समाएर, तिम्रो भावनाका कथाहरु

रोकिन्छ मन भित्र मध्यान्नमा, तिम्रो हृदयका व्याथाहरु ।।

पाँच कवि पाँच कविता


भक्तपुर साहित्यिक समाजद्वारा ३ स्रष्टा सम्मानित

पुस २६, भक्तपुर । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टाहरुलाई सम्मान गरेको छ । 

भक्तपुर थिमीको यचुपार्टी प्यालेसमा भ

कुश्मामा माघेसंक्रान्तिमा तरुल खाँदै पाँच स्रष्टाका पाँच कविता सुन्न पाइने

Image may contain: 5 people, people smiling, text

गजल -चौबन्दीको तुनामा तुनौकी तिमीलाई

Image may contain: 1 person, smiling, closeup

आचार्यको ठर्राको छर्रा कबिता संग्रह प्युठानमा विमोचन

पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ ।

‘किसानको घडी’

एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना र

कविता -कुरा ५१ प्रतिशतको

-तारा सुनुवार

देखावटी आवरण

आहा, कति चिटिक्क परेको

आवरण भित्र डरलाग्दो

भयानक खापैखाप परेको

पत्रे चटान सरी 

पिडा,व्याथा, कथा खाप्टिरहेका छन् ।

५१ प्रतिशतको कुरा गर्न सबै सिपालु

५१ प्रतिशतहर