प्रसूती पीडामा रहेकी महिलामाथि खुँडासहित धावा, स्वास्थ्य चौकीमा तोडफोड
काठमाडौँ | रुकुम पश्चिमको घेत्मा स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा खुँडा लिएर गएका एक व्यक्तिले स्वास्थ्य चौकीभित्र तोडफोड गरेका छन्। आठबिसकोट नगरपालिका–१४ मा रहेको घेत्मा स्वास्थ्य चौकीमा तोडफोड गर्ने स्थानीय २४...