संसद् भवनभित्र ठूलो ड्रोन:आतङ्कवादी गतिविधि बढिरहेको बेलामा कहाँ बाट आयो ड्रोन-रामहरि खतिवडाको प्रश्न
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् । आजको बैठकमा बोल्दै असार २३ गते बेलुका ९ देखि ९ः३०...