उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन
काठमाडौं । गए रातिदेखि परेको अबिरल वर्षाका कारण समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ...