भीमसेन थापा पुरस्कार कूटनीतिज्ञ डा थापालाई
काठमाडौँ | राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले मुलुकको आर्थिक तथा कूटनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने डा भेषबहादुर थापालाई यस वर्ष पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रा डा...