मध्यपूर्वमा चर्किएको तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि
काठमाडौँ । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य वृद्धि भएको छ। अमेरिकाले इराकस्थित आफ्ना दूतावास खाली गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि बजारमा कच्चा तेलको मूल्यमा...