काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन गर्दै उनले राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘प्रिय युवा भाइ...