काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । आज एकैदिन ४ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य पुन उकालो लागेको हो । सुन चाँदी व्यवसायी महासंघका...