नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र हो : सहसंयोजक नेपाल
माधवकुमार नेपाल काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी...