काठमाडौँ | कोसी प्रदेशका पूर्वी पहाडी भूभागमा वर्षा कम भएसँगै सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । तर, अझै खतरा तहमै रहेको कोसी ब्यारेज कन्टोल रुमले जनाएको छ ।...