नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते
काठमाडौँ | नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा पार्किङ गरी राखिएको माईक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ८...