काठमाडौँ | काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज (बिहीबार) भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ...