नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण
राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिनुभएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूहरूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य...