आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो)
वैशाख ९, काठमाडौँ । आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा हुँदैछ । तर अर्को तर्फ आफू एनआरएनएको अध्यक्ष दावी गर्दै आएका एमाले निकट बद्रि केसी समूहले भने अझै एनआरएनएको...