पाटन अस्पतालको शौचालयबाट भागेका थुनुवा कञ्चनपुरमा फेला
काठमाडौँ | ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरमा फेला परेका छन्। प्रहरीले गए राति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।...