वैदेशिक रोजगार अभिमुखिकरण: उपस्थित भए ७ सय, नभए २१ सय
अनिल अधिकारी । काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुले लिनैपर्ने पुर्व प्रस्थान अभिमुखिकरण तालिममा मनपरी अझै हटेको छैन । त्यसो त यो बेथितिको नियन्त्रण गर्ने निकायहरु यो बेथितिमै रमाईरहेका छन्...