बालकोटमा बाबु–छोराको हत्या: जेठा छोरा मिलनकै संलग्नता रहेको प्रहरीको निष्कर्ष, राति साढे ३ बजे स्कुटरमा निस्केका थिए
काठमाडौँ | भक्तपुरको बालकोटमा मृत भेटिएका बाबु–छोराको हत्या शनिबार राति नै भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानपछि घटना शनिबार राति नै भएको र हत्यामा मृतककै जेठा छोराको संलग्नता रहेको निष्कर्षमा प्रहरी...