आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती
काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो विरुद्धमा नेपाल पत्रकार महासंघले भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफू माथिको आरोप पुष्टि गर्न...