अदालतले छाड्न आदेश दिएपनि दुर्गा प्रसाईं रिहा नहुने
काठमाडौँ | जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडे पनि उनी रिहा भने हुने छैनन्। आपराधिक विश्वासघातको कसूरमा...