४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

२७ मंसिर २०८१, बिहीबार १५:५५

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज(बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्।

उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी रूपमा सुदृढ गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने पनि बताए। ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन, अलिकति शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ,तर हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, हामी सबैले सानो कुरामा नअल्झिनु हुँदैन,प्रभावकारी ढंगले सुदृढ गर्नुपर्छ,मर्यादासहित उपयुक्त,सकारात्मक ढंगले चल्नुपर्छ।’

उनले विश्वविद्यालय यो देशको शिक्षाको लागि चाहिएको बताए। ‘शिक्षालाई विकास गर्न,गुणस्तरीय बनाउन, शिक्षा सबैको पहुँचभित्र बन्न सकोस् र सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विश्वविद्यालय खोलिएकाे हो,सञ्चालन भएको हो,’उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै