ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी
काठमाडौँ | रुसको ग्यास आपूर्तिका कारण सम्बन्ध बिग्रिएपछि स्लोभियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफ्नो देशमा रहेका एक लाख ३० हजार युक्रेनी शरणार्थीलाई गर्दै आएको सहयोग बन्द गर्ने चेतावनी दिएका छन्। १...