काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन...