तेस्रो लिङ्गीको अन्तिम संस्कार: कसैले नदेख्ने गरी राती गरिन्छ, शवलाई जुत्ताले हिर्काइन्छ!
काठमाडौँ | तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा...