यू–१९ एसिया कप: अफगानिस्तानविरुद्ध टस हारेर बलिङ गर्दे नेपाल
काठमाडौँ | युएईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने खेलमा अफगानिस्तानसाग नेपालले टस हारेको छ । दुवईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको...