अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?
काठमाडौँ | अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि निक्षेप ब्याजदर घटाएका छन्। बैंकहरुले सामान्य बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ६ प्रतिशतको ब्याजदर तोकेका छन्। यसरी ब्याजदर घटाइएसँगै अधिकांश...