एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङसलाई जीतका लागि १६१ रनको लक्ष्य दिएको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर...