काठमाडौँ | एक बृद्धको हत्याको आरोप आमाछोरा दुवैलाई पक्राउ गरेको छ। ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमाछोरा दुवैलाई पक्राउ गरेको छ। सान्नीत्रिवेणी गाउँपालिका-४ मेहलमुडी घर भई हाल...