पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्र अझै सुरू भएको छैन। पछिल्लो कार्यतालिकाअनुसार आज दिउँसो २ बजेदेखि बन्द सत्र सुरू गर्ने भनिएको थियो। तर अपराह्न पौने ३ बजेसम्म...