मलाई केही भए पनि तपाईंहरू हुनुहुन्छ, म ढुक्क छु : प्रधानमन्त्री ओली
काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केही भए पनि पार्टी कार्यकर्ताहरूले संगठनलाई मजबुत रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले कार्यकर्ताको निष्ठा र...