संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे
काठमाडौँ | नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न प्रतिपक्षी दलहरूले निरन्तर खबरदारी गर्दै आएको बताएका छन्। आज इलाम नगरपालिकामा आयोजित नगर सभामा बोल्दै उनले प्रतिपक्षीले...